Welcome To Our Website!

संक्षिप्त परिचय

कश्मीरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड विभिन्न पेशा, व्यवसाय र सामाजिक क्षेत्रमा आवद्ध व्यक्तित्वहरुद्वारा सञ्चालित सहकारी संस्था हो । सदस्यहरुको साझा आर्थिक, सामाजिक र पर्यावरणीय विकासको लागी समाजका सवै वर्ग, क्षेत्र र समुदायलाई सशक्तिकरण गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुरयाउने कुरामा यस संस्था सदैव विश्वस्त पार्न चाहन्छ । तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाण्डौमा सहकारी ऐन २०४८ बमोजिम वि.सं. २०६४ साल चैत २० गते विधिवत रुपमा दर्ता भई वि.सं. २०६५ साल वैशाख २६ गते स्थापना भइ संचालन भएको यस संस्थाले आफ्ना सदस्यहरुसँग उचित ब्याज दरमा बचत संकलन गर्ने र सदस्यहरुलाई नै विभिन्न किसिमका ब्यापार, व्यावसाय सञ्चालन गर्नका लागी र उनिहरुको वित्तिय आवश्यक्ता परिपूर्ति गर्नका लागी सर्वशुलभ ब्याज दरमा ऋण सेवा प्रवाह गर्दै आई रहेको छ भने राष्ट्रिय, अन्तराष्ट्रिय विप्रेषण (Remittance Service) सेवा समेत प्रदान गर्दै आएको छ । यस सहकारी संस्थाको मुख्य उद्देश्य आफ्ना सदस्यहरुलाई दीगो प्रतिस्पर्धात्मक, गुणस्तरीय र सुविधाजनक सेवा प्रदान गरी एक सवल…

Read More      

प्रमुख कार्यकारी अधिकृतको सन्देश

नाम

नाम
प्रमुख कार्यकारी अधिकृत

सर्वप्रथम कश्मीरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सदस्य एवं शुभेच्छुकहरुमा न्यानो अभिवादन टक्र्याउन चाहन्छु साथै संस्थाको उद्देश्य प्राप्तीका लागी अमुल्य साथ सहयोग गर्नु भएकोमा हृदय देखी आभार व्यक्त गर्दछु र आउँने दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्दछु । कुनै पनि संगठनको परिकल्पना एवं उद्देश्य प्राप्त गर्न र स्वस्थ स्फूर्त रहनका लागी संस्थाममा सुशासनको आवश्यक पर्दछ, त्यसैले सदस्यहरुको समृद्धी , सवल र दीगो साकोस निर्माणका लागी आवश्यक नीति विधिको पूर्ण परिपालना र कार्यान्वयन गरी संस्थागत सुशासन कायम राख्ने बिषयमा विश्वस्त पार्न चाहन्छु ।…

 

बचत तथा ऋण ब्याजदर

बचत ब्याजदर

क्र.सं. बचत शिर्षक ब्याज दर
१. कश्मीरा कल डिपोजिट १३.५ %
२. कश्मीरा सुपर बचत १० %
३. कश्मीरा नियमित बचत १२ %
४. कश्मीरा बचत ८ %
५. कश्मीरा खुत्रुके बचत ९ %

ऋण ब्याज दर

क्र.सं. बचत शिर्षक ब्याज दर
१. ब्याबसायिक कर्जा १६ %
२. ब्याबसायिक कर्जा १६ %

 

0

Established Year

0

Happy Members

0

Total Employees

0

Service Centers

हाम्रा साझेदार संस्थाहरु