सूचना

ब्याज दर परिवर्तन सम्बन्धि सूचना !

यस कश्मीरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णायनुसार ३० गते देखी लागु हुने गरी बचत तथा ऋण लगानीमा तपशिल बमोजिम ब्याज दर निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय भएको हुदाँ सम्पुर्ण सदस्य महानुभावहरु, कर्मचारी वर्ग तथा अन्य सरोकारवालाहरुलाई जानकारीको लागी अनुरोध छ । READ MORE